काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल ९एनएफपिजे० का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। यस सम्बन्धमा बैंकका हेड ट्रान्जेक्सन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त बीच एक सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौताअनुसार, बैंकले क्यामरा खरिदका लागि रु २ लाखदेखि ५ लाखसम्म…