काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ तरलता तान्ने निर्णय गरेको छ। बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको कारण केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत उक्त रकम तान्ने बताएको छ। यसअघि, ६० अर्ब रुपैयाँ तानेको २१ दिनपछि यसपटक ५० अर्ब थप निकाल्न लागेको हो।राष्ट्र बैंकको अनुसार, अन्तर बैंक ब्याज दर…