काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले १४ लाख ७६ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। यस कम्पनीले सर्वसाधारणका लागि यो आईपीओ सार्वजनिक गरेको हो। कम्पनीले विदेशमा रहेका नेपालीलाई १ लाख ८० हजार कित्ता सेयर र कम्पनीका कर्मचारीलाई ५४ हजार कित्ता सेयर जारी गरेको छ। साथै, ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई वितरण…