काठमाडौँ। नेको इन्स्योरेन्सले आफ्ना हकप्रद शेयरमा आवेदन दिने म्यादलाई चैत १४ गतेसम्म थप गरेको छ। यसअघि कम्पनीले फागुन २८ गतेसम्म आवेदन दिने समय निर्धारण गरेको थियो, तर निर्धारित म्यादसम्म पर्याप्त आवेदन नपरेकोले आवेदन म्यादमा थप गरिएको हो। कम्पनीले हकप्रद शेयरको बिक्री प्रक्रिया फागुन ८ गतेदेखि सुरू गरेको थियो, जसमा ४ः१ अनुपातमा ५० लाख ३० हजार…