Logo

यस बर्ष पनि लाभांश नदिने भयो निर्धन उत्थान लधुवित्त संस्थाले

काठमाडौं । निर्धन उत्थान लधुवित्त वित्तीय संस्था लिमिटेडले यस बर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । मंसिर १४ गते बसेको कम्पनीको सन्चालक समितिको बैठकले गत आर्थिक बर्षका लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक बर्ष २०७८र७९ देखि लाभांश वितरण गरेको छैन् । उक्त वर्ष कम्पनीले १९ प्रतिशत बोनस शेयर…