Logo

नेप्से वृद्धिमा निरन्तरता, कारोबार रकम साढे ५ अर्बमा सिमित

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (मंगलबार) पनि नेप्से परिसुचक ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा पुगेर रोकिएको छ । सोमबार पनि नेप्से परिसुचक ९.१६ अंकले बढेर २७७०.३९ बिन्दुमा पुगेर रोकिएको थियो । यसदिन कुल ३१६ स्टकको ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको १ करोड ३१ लाख २४ हजार ३१०…