काठमाडौं । पियोर इनर्जी लिमिटेडले चैत्र २८ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको ११ लाख ९५ हजार २ सय कित्ता आईपीओमा आज (मंगलबार) अन्तिम दिनसम्म आवेदन दिन सकिनेछ। कम्पनी द्वारा सर्वसाधारणका लागि जारी गरिएको साधारण सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन हो। न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन मिल्ने यस निष्काशनमा सोमबार…