नुवाकोट । विश्व वातावरण दिवसका अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नुवाकोटको ककनी गाउँपालिका–१ ओखरपौवास्थित महालक्ष्मी मन्दिर आसपासको क्षेत्रमा वृक्षारोपण गरेको छ । विश्व वातावरण दिवस २०२५ तथा बैंकले घोषणा गरेको ‘साग्रिला ग्रीन सेभिङ’ मार्फत ‘एक खाता वरावर एक रुख’ रोप्ने प्रतिवद्धता अनुसार वृक्षारोपण गरेको हो । कार्यक्रममा बैंकका सञ्चालक समिति अध्यक्ष उज्वल सत्यालले वातावरण…