Logo

एशियन लाइफ इन्स्योरेन्सको ५.३६% लाभांश घोषणा, चुक्ता पूँजी ३.५७ अर्ब पुग्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको जेठ २५ गते बसेको बैठकले सो निर्णय गरेको हो। घोषित लाभांशमध्ये ५.१० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत नगद लाभांश रहेका छन्। हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड…