Logo

कमलादीको स्काइवाकले मनायो तेस्रो वार्षिकोत्सव, पाहुनालाई निःशुल्क कप उपहार

काठमाडौं । वन्डर्स ग्रुपको लगानीमा काठमाडौँको कमलादीमा निर्माण गरिएको स्काइवाकको तेस्रो वार्षिकउत्सव मनाइएको छ । आइतबार एक कार्यक्रमको आयोजनागरी स्काइवाकको तेस्रो वार्षिक उत्सव मनाइएको हो । वार्षिक उत्सवको उपलक्ष्यमा स्काइवाकमा आउने पाहुनालाई उनीहरूकै फोटो अंकित कप निःशुल्क उपहार दिइएको प्रवन्ध निर्देशक विष्णुहरी पाण्डेले जानकारी दिए । उनका अनुसार यो सुविधा छुट सुविधा प्रयोग नगरिएका हरेक…