Logo

सांग्रिलाको लाभांश क्षमता ११.६४ प्रतिशतमा, बक्यौता ब्याज उठाउँदै नाफा र आम्दानीमा सुधार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा बक्यौता ब्याज असुली र सञ्चालन आम्दानीमा वृद्धिका कारण नाफा र लाभांश क्षमतामा उल्लेखनीय सुधार गरेको छ। बैंकले हालै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, चालु आर्थिक वर्षमा बैंकको खुद नाफा ६.५१ प्रतिशतले बढेर ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा…