Logo

सहकारी संकट समाधानको खोजीमा प्राधिकरण : बचत फिर्तादेखि प्रणाली सुधारसम्म

नेपालमा सहकारी क्षेत्र पछिल्ला केही वर्षयता गम्भीर संकटबाट गुज्रिरहेको छ। बचतकर्ताले रकम फिर्ता नपाएको, सहकारी संस्थाहरू बन्द भएका, सञ्चालकहरू सम्पर्कविहीन भएका तथा अर्बौं रुपैयाँ हिनामिना भएको आरोप सार्वजनिक भएसँगै सहकारीप्रतिको जनविश्वास कमजोर बनेको छ। हजारौं बचतकर्ता आफ्नो बचत फिर्ताको प्रतीक्षामा छन् भने नियामक निकायहरूले समस्या समाधानका लागि विभिन्न उपायहरू कार्यान्वयन गरिरहेका छन्। सहकारी क्षेत्रको नियमन,…