Logo

तनहुँ अपडेट : १३ हजार ७५९ मतगणना हुँदा कसले कति पाए ?

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उमेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० हजार ६३८ मतगणना हुँदा वाग्लेले ७ हजार ६२५ मत प्राप्त गरेका छन् । उनी सत्ता गठबन्धनका उमेदवार नेपाली कांग्रेसका गोविन्द…