Logo

सूचना प्रविधि क्षेत्र सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको जिकिर गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित प्रविधिको पूर्वाधार विकासका लागि नेपाल–भारत सहकार्य सम्बन्धी एक कार्यक्रममा उनले सरकारले सूचना प्रविधिको क्षेत्रलाई महत्वका साथ हेरेको बताइन् ।  उनले भनिन् ‘सूचना र प्रविधिको क्षेत्रलाई नेपाल सरकारले महत्वका साथ हेरेको छ…