Logo

आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । फिल्म ‘प्रसाद २’ को विवादमा निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जानकारी दियो । आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको…