Logo

काठमाडौं महानगरभित्र भोलिदेखि सूर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र भोलि बिहिबारदेखि सूर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने भएको छ । बुधबार महानगरपालिकाले पत्रकार सम्मेलन गरी गत मंसिर १२ गते निकालिएको सूचनाअनुसार आज अन्तिम दिन भएकाले भोलि २८ गतेदेखि पूर्ण रुपमा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाउने जनाएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरपालिकाको स्वास्थ्य विभागबाट मंसिर १२…