Logo

सरकारले विश्वासको मत लिननपर्ने सत्तागठबन्धनको निष्कर्ष

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सरकारलाई समर्थन दिएको रास्वपाले समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकाले हो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि प्रधानमन्त्रीले फेरि विश्वासको…