Logo

एमाले सचिवालय बैठक सुरु, केन्द्रिय समितिको अजेन्डा तय गर्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो । आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो । एमाले सचिव टोपबहादुर रायमाझीलगायतका बिषयमा पनि छलफल हुने जनाईएको छ ।