Logo

रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापालाई उम्मेदवार बनाएको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट लेखजंग थापालाइ उम्मेदवार बनाउने निर्णय गरेको कार्यबाहक सभापति डीपी अर्यालले जानकारी दिएका हुन् । कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गरिएको हो। रास्वपाले ७ साउन २१…