सिन्धुली । सिन्धुलीमा एक महिलालाई कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महिलाका श्रीमान् सन्तोष थापालगायत अन्य ६ जनामध्ये केही स्थानीय राजनीतिमा सक्रिय व्यक्तिहरु रहेका छन् । यस्तै, प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । कमलामाई नगरपालिका–४ की शारदा थापालाई पोलमा बाँधेर निर्घात कुटपिट गरेको अभियोगमा उनका श्रीमान्सहित ७ जना…