काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । जारी मतगणनाअनुसार महानगरको मेयरमा बालेन साहको जित सुनिश्चित भइसकेको छ । अहिलेसम्म काठमाडौं महानगरको २९ वटा वडाको मतगणना सकिएको छ भने अब वडा नम्बर १४, १५ र १६ को अन्तिम मत परिणाम मात्र आउन बाँकी छ । १ लाख ८३ हजार ६७९ मत गणना हुँदा स्वतन्त्र…