Logo

नेकपा एस निकट पत्रकारहरुको राष्ट्रिय अधिवेसन आजवाट

काठमाडौं, २६ जेठ । समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजवाट सुरू हुँदैछ । अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन् । पत्रकारहरुको सो संगठन नेकपा एस निकट मानिन्छ । आज देखी सुरु हुने सो राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख अजेन्डा रहेको छ । सो…