काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायले सांस्कृतिक परम्पराको संरक्षण,प्रवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत नेपालको आर्थिक र सामाजिक रूपमान्तरणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । ‘तमु ल्होसार’का अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस्…