Logo

इजरायली राजदूत गोदेरले भेटे कांग्रेस नेता विमलेन्द्र निधिलाई

काठमाडौं । नेपालका लागि इजरायली राजदूत खनान गोदेरले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग भेटघाट गरेका छन् । नयाँबानेश्वरस्थित निधि निवासमा बिहीबार पुगेका राजदूत गोदेरले नेता निधिलाई भेटेका हुन् ।  भेटका क्रममा उनीहरुबीच नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ । साथै इजरायबाट नेपालको कृषि क्षेत्रमा भएका सहयोग र हुन सक्ने थप…