काठमाडौं । मुलुकको सहरी जनसंख्यामा चाप बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा सहरी जनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७ दशमलब ०७ प्रतिशत पुगेको छ । जनगणना–२०६८ र २०७८ को बीचमा सहरोन्मुख जनसंख्या ३९ दशमलब १९ प्रतिशतबाट बढेर ३९ दशमलब ७५ प्रतिशत पुगेको छ । ग्रामीण क्षेत्रमा…