Logo

राष्ट्र निर्माता राजावादीका पेवा होइनन् : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्मातालाई राजावादीले हाम्रो मात्रै पेवा नठानी, गणतन्त्रवादीले हाम्रो होइन नभनि सबैको साझा बनाएर…