Logo

१० वर्षमा चितुवाको आक्रमणबाट लमजुङमा २ सयभन्दा बढी घरपालुवा जनवारमा क्षति

लमजुङ। लमजुङमा पछिल्लो १० वर्षमा चितुवाको आक्रमणबाट दुईसय बढि घरपालुवा जनवारमा क्षति पुगेको तथ्याङ्कले देखाएको छ । डिभिजन वन कार्यालय लमजुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष ०७९/८० सम्म दुईसय तीन पशु चौपायमा क्षति पुगेको हो । कार्यालय लमजुङको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट गत आर्थिक वर्षमा मात्रै ६८ भेडाबाख्रामा क्षति…