Logo

देशैभर भारी वर्षा, बाढी पहिरोले सडक अवरुद्ध, दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशैभर भारी वर्षाका कारण पहिरो र डुबान भएको छ । काठमाडौंमा रातभर परेको पानीले बाग्मती, बिष्णुमती र अन्य साना खोला किनाराका बस्तीहरू डुबानमा परेका छन् । सोमबार राति परेको अबिरल वर्षाका कारण काठमाडौंको सामाखुसीलगायतका क्षेत्र डुबानमा परेका छन् भने अन्य क्षेत्रमा पनि उतिकै प्रभाव परेको छ । मौसम बिज्ञान बिभागले दिउँसो १२ बजेसम्म अवस्था…