काठमाडौं । मोरङको लेटाङमा एक शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको घटनाले उग्र रुप लिँदा आइतबार प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो । ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी तथा स्थानीयले शिक्षकलाई आफूहरुले नै कारबाही गर्न पाउनुपर्ने माग गर्दै प्रहरीमाथि आक्रमण गर्दा उक्त…