Logo

उदयपुरमा वनभोज गएको बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।  उदयपुरको त्रियुगा नगरपालिका-५ देउरीको एक निजी विद्यालयको बस भाडामा लिएर स्थानीय बासिन्दा वनभोज गएका थिए। उनीहरू सवार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। ज्यान गुमाउनेहरुमा बसका चालक ४० वर्षका भिखन चौधरी, ६ वर्षकी सम्या चौधरी…