पेरिस । पुरातत्वविद्हरूले युरोपको सबैभन्दा पुरानो गाउँ फेला पारेका छन्। यो अल्बानियाको ओह्रिड तालको किनारमा अवस्थित थियो। यसलाई युरोपमा तालको किनारमा पाइने सबैभन्दा पुरानो बस्ती भनिएको छ । विज्ञहरूले यो ठाउँको रेडियो कार्बन डेटिङ गरेर यसको उमेर पत्ता लगाएका छन् । पुरातत्वविद्हरूले अल्बानियाको ओह्रिड ताल नजिकैको उत्खननमा युरोपको सबैभन्दा पुरानो गाउँ फेला पारेका छन्। अन्वेषकहरूका…