काठमाडाैं । लामो कानूनी प्रक्रियापछि गुगलले अन्ततः कर्मचारीसामु आत्मसमर्पण गरेको छ । विश्वको सबैभन्दा ठूलो टेक कम्पनीले सम्झौता अन्तर्गत आफ्ना कर्मचारीहरूलाई करिब २७ मिलियन डलर दिनेछ। यो आफ्नो प्रकारको सबैभन्दा ठूलो सम्झौता हो। यो पैसा गुगलका सबै कर्मचारीहरू माझ बाँडिनेछ । कर्मचारीहरूले कम्पनीले अनुचित श्रम अभ्यास गरेको आरोप लगाएका थिए। यो सम्झौता क्यालिफोर्नियाको अदालतमा भएको थियो।…