Logo

जनताका समस्या र मागलाई एमालेले सधैँ शिरोधार्य गरेर अघि बढ्छ : अध्यक्ष ओली

अछाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या र मागलाई एमालेले सधैँ शिरोधार्य गरेर अघि बढ्ने बताउनुभएको छ । मध्यपहाडी यात्राको क्रममा अछामको विनायक ठाउँमा आयोजित संक्षिप्त सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नीति निर्माण गर्ने र राष्ट्रिय आत्मविश्वास बढाउने काममा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहहरूले स्थानीय जनतासँग समन्वय गरेर उनीहरूको…