Logo

स्वतन्त्र उम्मेदवार जीतको तात्पर्य

काठमाडौं । यो स्थानीय तह निर्वाचनको रोचक पक्ष हो, स्वतन्त्र उम्मेदवारको विजयी । यसबारेमा अनेक व्यक्तिका धेरै थरिका धारणा बाहिर आइरहेका छन् । अझै केहि समयसम्म यसको वहस चल्दै जानेछ । तर, सारभुत रुपमा स्वतन्त्र उम्मेदवारको जीत अस्वभाविक हो वा स्वभाविक ? यो प्रश्न अहिले उठिरहेको छ । के यसले दलहरुप्रतिको वितृष्णा बाहिर ल्याएको हो…