काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । आइतबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय तीनकुनेमा बस्ने गरी बैठक बोलाइएको छ । बाबुराम भट्टराई पक्षलाई थाहै नदिई अर्का अध्यक्ष महिन्द्र राय यादवले शनिबार प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर पार्टी एकता गर्ने समझदारी गरेपछि आइतबार भट्टराई…