Logo

शैक्षिक क्यालेण्डर लागू नहुुनुको प्रमुख कारण दलीय प्रभाव हो : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान एवं प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयहरुमा शैक्षिक क्यालेण्डर लागु नहुुनुको प्रमुख कारण दलीय प्रभाव भएको बताएकी छिन् । नेपालमा उच्च शिक्षाको अवस्था, अवसर र चुनौती विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयहरुलाई राजनीतिक प्रभावबाट मुक्त गर्न विश्वविद्यालयलाई नीतिसँग जोड्न आवश्यक रहेको बताइन् । ‘शिक्षा क्षेत्रलाई राम्रोसँग स्थापित गर्नुपर्छ भन्ने विषयमा…