Logo

संघिय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडाैं । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११ः१५ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभामा आज शून्य समय, विशेष समय र मन्त्रालयगत प्रश्नोत्तर रहने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, आजको बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता र सरकारले प्रस्तुत गरेको…