Logo

राजनीति मेरो लागि पद होइन, सेवा हो : खड्ग फागो

नेपाली कांग्रेस मोरङ–१ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोसँग समसामयिक राजनीति, चुनावी रणनीति, विकासका एजेन्डा र भविष्यको दृष्टिबारे पत्रकार तेजन खड्काले नेपाल न्यूज बैंकका लागि कुराकानी गरेका छन् । विस्तृत कुराकानी :चुनावी तयारी कस्तो चरणमा छ ?चुनाव सामान्य राजनीतिक गतिविधि मात्रै होइन, यो जनतासँग आत्मीय संवाद गर्ने अवसर पनि हो । अहिले म संगठन सुदृढीकरण, कार्यकर्तासँग…