Logo

कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, उम्मेदवार चयनलगायतका विषयमा छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आजकाे बैठकमा उपनिर्वाचनका लागि उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएकाे हाे । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्य सम्पादन समितिको बैठकबारे जानकारी गराएका थिए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते…