Logo

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ आज हुँदै छ । नावालिग बलात्कारको मुद्दाको पेसीको अन्तिम सुनुवाइ अझै हुन नसकिरहेको बेला बिहिबारका लागि तोकिएको हो । गत भदौ १० गते लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश पण्डितको इजलासमा परेको भए पनि अन्तिम समयमा  ‘हेर्न नभ्याइने’ भन्दै सारिए पछि बिहीबारका लागि…