Logo

नेपालमा पहिलो पटक ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने

काठमाडौं । नेपालमा पहिलो पटक विश्वस्तरीय डान्स प्लेटफर्म ‘वल्र्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने भएको छ । आइतबार विशेष समारोहका बीच कार्यक्रमको औपचारिक घोषणा गरिएको हो । कार्यक्रमका निर्णायकमा किरण थापा, जेरी टावल र टेरेन्स लेविन्स रहने छन् । कार्यक्रममा बोल्दै थापाले टेलिभिजन रियालिटी शोभन्दा फरक रूपमा यहाँ ‘परफर्मेन्स–आधारित’ डान्स प्रस्तुत हुने बताउँदै नेपालमा…