Logo

साउने सङ्क्रान्ति प्राकृतिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिले महत्त्वपूर्ण छ : डा. निरौला

काठमाडौं । हिन्दु धर्मावलम्वीहरुले साउने संक्रान्ति पर्व मनाइरहेका छन् । यस दिन सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले कर्कट संक्रान्ति पनि भनिन्छ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको विशेष महत्त्व छ । यससँगै गाउँघरमा साँझपख सो दिन लुतो फ्याँक्ने प्रचलन पनि रहिआएको छ ।  अमिला फल, कुरिलो, कुकुर डाइनो,…