Logo

न्यायपालिकाबाट प्रेस स्वतन्त्रतालाई अप्ठेरो पार्ने गरी निर्णय हुन थाल्याे : अध्यक्ष पोखरेल

काठमाडौं । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यो वर्ष राज्य र गैर राज्यपक्षबाट ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएको बताएका छन् । पोखरेलले कार्यपालिका र व्यवस्थापिका मात्रै नभएर न्यायपालिकाले समेत प्रेस स्वतन्त्रतामाथि अप्ठ्यारो पार्ने खालको निणर्य गर्न थालेको भन्दै टिप्पणी गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२४ को अवसरमा आज अध्यक्ष पोखरेलले यो…