Logo

नेपालले लियाे तेस्रो विकेट

काठमाडाैं । पाँचौं तथा अन्तिम टी-२० खेलमा वेष्ट इण्डिज एविरुद्ध नेपालले तेस्रो विकेट हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार दिउँसो टस हारेर फिल्डिङको निम्तो पाएको नेपालका लागि सागर ढकालल एक्लैले शुरूवाती तीन विकेट लिएका हुन् । नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो । शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका…