जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दशैं मनाउने चलन छ । विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु उनीहरु दशैं मान्छन् । सबैले परम्परा अंगालेका छन् । देश अनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो । तोकिएको साइतमा टीका लगाउने परम्परा छ ।प्रा.डा.देवमणि भट्टराईधर्मशास्त्रविद् प्राध्यापक डाक्टर देवमणि भट्टराई नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक…