काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले सहिदलाई सम्झिने वातावरण सिर्जना गर्न नसकेको बताएका छन् । शनिबार राजधानीमा आयोजित सहीद हरि नेपालको ४४ औं स्मृति सभामा उनले यस्तो बताएका हुन् । सहीदका विषयमा सरकार जिम्मेवार हुनुपर्ने उनले बताए । सहीदको नाममा के काम गरिएको छ, के योजना बनेका छन् त्यो कसले बनाउने हो, कहिले बनाउने भन्ने…