काठमाडाैं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ । अहिले कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ । देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । अहिले कोसी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो…