Logo

बालकुमारी घटनाबारे राज्य व्यवस्था समितिले गृहमन्त्रीको जवाफ लिँदै

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा भएको घटनाको विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्दैछ । समितिले घटनाका विषयमा गृहमन्त्री श्रेष्ठ जानकारी लिन लागेको हो । अहिले विहान साढे ८ बजेबाट बस्ने बैठकमा घटनाको विषयमा गृहमन्त्री श्रेष्ठसहित तीन वटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न लागेको समितिका सभापति रामहरि खतिवडाले…