Logo

चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं । हाल मनसुनी प्रणालीको प्रभाव कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली बदलीदेखि मौसम मुख्यतय सफा रहेको जल तथा माैसम विज्ञान…