Logo

‘सहकारी संचालक र वचतकर्ताबीचको मध्यमार्गी भूमिका राज्यले खेल्नुपर्छ’

नेपालमा यतिबेला ३१ हजार बढी सहकारी संस्थाहरु क्रियाशील छन् । ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटिरहेका सहकारी संस्थाहरुमा पछिल्लो समय अनुशासन र नियमनमा भएको कमजोरीका कारण विश्वासको संकट देखिएको छ । यद्यपी, राज्यले तीनखम्बे अर्थनीतिमा समेटेको सहकारी क्षेत्रको प्रवद्र्धन र विश्वास जगाउने कामका लागि दर्जनौं संघसंस्था क्रियाशील छन् । यसै सिलसिलामा नेपाल न्यूज बैंकले सहकारी हकहित…